राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख पार्टी सघन गृहकार्यमा
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,१२फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् ।  निर्वाचन आयोगले राष्ट्रपतिका लागि…

राष्ट्रपति उम्मेदवार चयन गर्न कांग्रेस-माओवादीसहितका दलबीच निर्णायक वार्ता हुँदै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ११ फाल्गुन । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि…

दाङकाे राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

सिसहनियाँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे…