कक्षा १२ को नतिजाको सन्देश : शिक्षा प्रक्रिया बदल
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सुप्रसिद्ध कथन छ- ‘एउटै तरिका पटक-पटक दोहोर्याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो ।’ आइन्स्टाइनको यो भनाइ विज्ञानको क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रक्रियामा मात्रै होइन हाम्रा व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावसायिक, शैक्षिक क्षेत्रमा जहाँ फरक परिणाम अपेक्षा गरिन्छ…

