गढवा गाउँपालिकामा सुर्तिजन्य पदार्थ र मद्यपान न्यूनीकरण विषयक अन्तरक्रिया
गढवा, १९ जेठ। गढवा गाउँपालिका–६ मा सुर्तिजन्य पदार्थ सेवन तथा मद्यपान न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। धूम्रपान…