बढ्दाे प्रचण्ड प्रभाव
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् ।…

समाजवादको प्रसव वेदना र माओवादी केन्द्रको साधना
जगप्रसाद शर्मा `अपार´

संघर्षले जीवनको जन्म दिन्छ, जीवनले संघर्षलाई नेतृत्व प्रदान गर्दछ । यो अनन्तकालसम्म चलिरहने ऐतिहासिक प्रकृया हो । पुरानो उत्पादन सम्बन्ध र नयाँ उत्पादक शक्तिबीचको संर्घष जब उत्कर्षमा पुग्छ तब नयाँ उत्पादन प्रणाली जन्मिन्छ । आफैभित्र जन्मिएका नयाँ भ्रुणहरुले नै स्वयमकाे…

ती पुष्पलाल, यी कम्युनिष्ट !
सेमन्त उपाध्याय

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए,…