मे दिवस विशेष:- मजदूर आन्दोलनका सहिदहरुकाे कथा
आज १ मे (अन्तर्राष्ट्रिय मजदूर दिवस) काे अवसरमा, ती सहिदहरुकाे कथा भन्दैछाैं, जसले मानवताकाे उज्ज्वल भविष्यका लागि आफ्नाे जीवन समर्पण र बलिदान गरे। मजदूरहरुकाे चाड ‘मे दिवस’ अर्थात् ‘मजदूर दिवस’ कारखानामा मजदूरहरुकाे कार्यदिवस आठ घण्टा मात्र हुनुपर्ने माँग राखेर मजदूरहरुले…