निर्वाचनको लागि नेकपाको ४० बुँदे कडा निर्देशन जारी
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सम्पूर्ण नेता–कार्यकर्ता र सदस्यहरूलाई लक्षित गर्दै ४० बुँदे विस्तृत निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जारी ‘निर्वाचन विशेष निर्देशन–२’…

