गढवा गाउँपालिकाको नीति तथा कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
गढवा,१८ जेठ । गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आइतबार गढवामा सम्पन्न गरेको छ। आईतवार पालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई संकलनमा मात्र सिमित…