‘राजु बन गया जेन्टलम्यान’ (१९९२):- पुँजीवादले जन्माएकाे महत्वाकाँक्षी युवाकाे कथा
प्रभाष

मेरो प्रिय नायक शाहरुख़ खानका मलाई मन पर्ने फिल्महरु मध्ये एक हाे, ‘राजु बन गया जेन्टलम्यान’ (१९९२) जुन उनकाे करिअरकाे प्रारम्भिक कालकाे फिल्म हाे। याे त्याे समयकाे फिल्म हाे जतिबेला शाहरुख़ खान स्टार बनिसकेका थिएनन्। उनी एक स्ट्रगलर नै थिए…

शाहरुख खान कुनैबेला भारत थिए, अनि फेरि भारत बदलियाे 
कावेरी बामजाई, २८ कात्तिक २०७८

भारतकाे सबैभन्दा प्रख्यात सांस्कृतिक निर्यातहरुमध्ये एक शाहरुख खान नामक लिजेण्डमा तीन चीज अन्तर्निहित छन्। जसमा सामेल छ, त्याे घर, जसलाई याे अभिनेताले त्याे शहरमा समुद्रकाे किनारामा आफ्ना लागि बनाएका हुन् जसकाे बारेमा उनले कुनैबेला कसम खाएका थिए कि, ‘उनी एक…

सिनेमा चर्चा: ‘आई एम’ समाजकाे मूलधारदेखि अलग रहेका पात्रहरूका कथा
प्रभास, २८ कार्तिक, २०७८

‘आई एम’ मा तपाईं यस्ता पात्रहरूलाई देख्नुहुनेछ, जसलाई यस अघि तपाईंले मूलधारका सिनेमाहरूमा शायदै देख्नुभएकाे थियाे। समाजकाे मूलधारदेखि अलग, भिन्न प्रकृतिका, उपेक्षित, अल्पसंख्यक, हाम्राे परम्परागत साेचभित्र नअटाएका, सतहबाट हेर्दा नदेखिने तथा समाज र राज्यले सम्बाेधन गर्न नसकेका पात्रहरू। समाजकाे मूलधारले…

सिनेमा चर्चा: काेराेनाकालमा सामाजिकता र मानवता सिकाउने, ‘नुक्कड़’ (१९८६)
प्रभास, २ मंसीर, २०७८

सईद अख़्तर मिर्ज़ा भारतीय यथार्थवादी सिने परम्पराका एक उल्लेखनीय निर्देशक मानिन्छन्। ‘अरविन्द देसाई की अजीब दास्तान’ (१९७८), ‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता हैं’ (१९८०), ‘माेहन जाेशी हाज़िर हाे’ (१९८४), ‘सलिम लंगड़े पे मत राे’ (१९८९) जस्ता अत्यन्त जटिल, अत्यन्त…

रोनाल्डोको कीर्तिमान तर युनाइटेड स्तब्ध
एजेन्सी

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो । च्याम्पियन्स लिगमा सर्वाधिक…

सिद्धार्थ शुक्लाप्रति सलमान खानकाे त्याे मजाक
प्रभाष

सेप्टेम्बर २ मा टेलिभिजनका एक पपुलर स्टार सिद्धार्थ शुक्लाकाे कार्डिअक अरेष्टका कारण निधन भयाे। यससँगै बलिउडमा शाेककाे लहर फ‌ैलियाे। बलिउड सुपरस्टार सलमान खानले आफ्नाे ट्विटर अकाउन्टमा लेखे, ‘Gone too soon Siddharth.. u shall be missed. Condolences to the family …..

कथा : अतीतको स्मरण, भविष्यको खोजी
विश्वराज आचार्य

आज मलाइ मेरो बलापन को साथीको याद आयो। बिर्सन चाहेको त हैन मैले उसलाई, तर हरेक पटकका सम्झनाका कारण भने पक्कै हुने गर्दछ्न। घटनाहरूले पटक पटक उसलाई मेरो सामुन्नेमा उभ्याइ दिन्छ। आज पनि बिहानै हातमुख धोएर तौलियाले मुख पुछ्दै थिएँ…

८ फोटोमा हेर्नुहोस्, दशरथ रंगशालामा राष्ट्रिय महिला टिमकाे पहिलो अन्तर्राष्ट्रिय खेल
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ २५ भदाै

साढे तीन दशकदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न थालेको हो । तर दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्ने अवसर यो टिमले पाएको थिएन । बिहीबार हरितालिका तिजको दिनकै अवसरमा महिला खेलाडीले त्यो अवसर प्राप्त गरे । एएफसी…

‘भुवन शाेम’ (१९६९):- एक कालजयी सिनेमा
प्रभाष

आजकाे मेराे सिनेमा हाे, मृणाल सेनकाे ‘भुवन शाेम’। ‘भुवन शाेम’ लाई भारतमा न्यू वेभ सिनेमा (New Wave Cinema), आर्टहाउस सिनेमा (Arthouse Cinema) वा समानान्तर सिनेमा (Parallel Cinema) काे सुरुवात गर्ने सिनेमाकाे रूपमा लिइन्छ। ५१ वर्ष पहिले प्रदर्शन भएकाे ‘भुवन शाेम’…