आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती
गणतन्त्र नेपाल समाचारदाता

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको…

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयद्धारा ४३ जना पुरस्कृत
गणतन्त्र नेपाल समाचारदाता

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे…

एउटै व्यक्तिलाई एकै दिन १२ पदक !
गणतन्त्र नेपाल समाचारदाता

कला साहित्यमा मानपदवी लेनदेन हुने गरेको यदाकदा सुनिएको छ । पोखरामा एउटै व्यक्तिलाई १२ पदवी दिएपछि पदककै हुर्मत लिने काम भएको भन्दै चर्को आलोचना भइरहेको छ । पोखराका देशभक्तसिंह कुँवरलाई विभिन्न संस्थाले प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख रुपैयाँसहित…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID