प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई उपन्यास पढाउँदै प्रियासन
काठमाडौं । नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँमा सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मलाई उपन्यास पढाउँदै हिँड्नुभएको छ। प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको कडी उपन्यास नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै उपन्यासभित्रको विषयवस्तुबारे जानकारी गराउनु भएको छ । कडी…

