पत्रकार सविन प्रियासनको नयाँ लुगा उपन्यास यसरी जन्मियो ?
मेरा प्रिय पाठकहरू, जब मैले ‘नयाँ लुगा’ उपन्यास लेख्न थालेँ, मलाई थाहा थियो– यो सजिलो यात्रा हुने छैन । यो केवल एउटा कथा लेख्ने कुरा थिएन, यो त एउटा आठ–दश वर्षको बालकको मनभित्र डुबेर त्यहीँबाट संसार हेर्ने, त्यहीँबाट बोल्ने र…

