कलाकार नसीरुद्दीन शाह अस्पताल भर्ना
इन्डियन एक्सप्रेस

मुम्बई । बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । सत्तरी वर्षीय कलाकार शाहलाई मंगलबार अस्पताल लगिएको उनका म्यानेजरले जानकारी दिएका छन् । “सरलाई जुन २९ मा अस्पताल भर्ना गराइएको हो तर अहिले उहाँलाई राम्रो छ…

अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी नायिका,भने–नजर हटाउनै मुश्किल हुन्छ
गणतन्त्र नेपाल संवाददाता

हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् । तर के तपाईंलाई बलिउडका…

६५ भन्दा बढी देशका टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म बन्यो ‘राधे’
न्युजएजेन्सी

मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो । यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ । फिल्मले…