‘झुंड’ (२०२२): बहिष्कृत भारतकाे कथा 
प्रभाष

अहिले भारतीय सिनेमामा एउटा ‘न्यू वेब’ उठेकाे छ, दलित-आदिवासी-पिछडा-उत्पीडित तथा बहिष्कृतहरुकाे सिनेमाकाे वेब। छाेटाेमा, दलित सिनेमाकाे वेब। तमिल सिनेमामा याे वेबले एक स्पष्ट विचारधारात्मक आकार ग्रहण गर्दै गइरहेकाे देखिन्छ भने तेलुगु सिनेमामा याे वेभ प्रखर रुपमा छुट्टै रुपरङका साथ उदाइरहेकाे…

‘पँचलैट’: जसकाे उज्यालाेले मेटाउँछ जातीय विभेद
प्रभाष

फणीश्वरनाथ रेणु सम्भवतः आधुनिक हिन्दी साहित्यका उत्तर-प्रेमचन्द युगका सर्वाधिक प्रशंसित, लाेकप्रिय तथा प्रभावशाली साहित्यकार हुन्। उनी अञ्चलविशेषलाई आफ्नाे कथाकाे आधार बनाएर स्थानीय भाषाशैली, लवज तथा बाेलीचालीका शब्दहरु टिपेर त्यहाँकाे स्थानीय जनजीवन तथा परिवेशकाे जीवन्त चित्रण गर्ने गर्दछन्। रेणुले हिन्दी कथामा…

‘रफ बुक’ (२०१६): हरेक शिक्षक र अभिभावकले हेर्नैपर्ने फिल्म
प्रभाष

हिन्दी फिल्म इँडष्ट्रीमा साना फिल्महरुकाे एउटा छुट्टै धार छ, जसमा कम बजेटका उत्कृष्ट फिल्महरु बन्ने गर्छन् तर बिग बजेटका बिग प्राेडक्सन हाउस र बिग स्टारहरूका फिल्महरूका हाइप र मान्छेहरु पनि तिनीहरुकै पछाडि कुद्ने हुनाले यी साना फिल्महरु उत्कृष्ट हुनका बावजूद…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID