विवाह बन्धनमा बांधिदै गायिका भूमिका गिरी
गणतन्त्रनेपाल डटकम

चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको…

भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने
ओमप्रकाश गुप्ता

भालुवाङ, ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने भएका छन् । राप्ती…

‘अनकही कहानियाँ’ (२०२१):- हरेक मानिसकाे अव्यक्त कथा
प्रभाष

‘अनकही कहानिया’ काे पहिलाे कथाले मनलाई निकै छाेयाे। आँखा रसाइदियाे, मनलाई खुशी पनि बनाइदियाे अनि भावविह्वल पनि। सुरुकाे केही मिनेट कथाले मनलाई विरक्तलाग्दाे बनाइदियाे किनभने यसकाे प्रमुख पात्र प्रदीपकाे दिनचर्या नै त्यस्तै छ। विरक्तलाग्दाे, निरस, आफ्नाे कुरा सुनाउने साथी काेही…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID