मुकुल देव:- जसलाई एक्लाेपनले खाइमार्याे
हिजाे बलिउडबाट एक दुःखद खबर आयाे। एक्टर मुकुल देवकाे निधन भएकाे खबर। उनी ५४ वर्षका थिए र केही दिनदेखि अस्वस्थ्य थिए। अभिनेता बिन्दु दारा सिंहले आफ्नो एक्स पोस्टमार्फत मुकुल देवको निधनको खबर सार्वजनिक गरे। सो पोस्टमा बिन्दु दारा सिंहले मुकुल…