‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह
एजेन्सी

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा…

नायिका जेनी कुँवर मृत फेला, सुसाइड नोटमा भेटियो ‘पुलिस दाजु, यसमा कसैको दोष छैन’
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २४ असार 

नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाइड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी…

अस्पतालबाट घर फर्किए बलिउडका नायक नसीरुद्दीन
एजेन्सी

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बीर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना…