वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु,…

‘नमकीन’ (१९८२):- मानवीय सम्बन्धहरुकाे अनाैठाे कथा
प्रभाष

‘नमकीन’ मानवीय सम्बन्धहरूकाे अनाैठाे कथा हाे। चार जना महिला र एक पुरुष ‘नमकीन’ का प्रमुख पात्रहरू हुन् जाे एक अदृष्य भावनात्मक सम्बन्धकाे डाेरीले बाँधिएका हुन्छन्। ‘नमकीन’ ले उनीहरूका जीवन र सम्बन्धका तीता-मीठा, पिरा-नुनिला अनुभूतिहरूका कथा भन्छ। सधै जस्तै गुलज़ारकाे याे…

अनुपम श्याम : एक ‘अनुपम’ अभिनेताकाे बिदाइ
प्रभाष

अभिनेता अनुपम श्यामकाे ६३ बर्षकाे उमेरमा ‘मल्टिपल अर्गन फेलियर’ का कारण भर्खरै (सोमबार) निधन भएकाे छ। अनुपम श्याम, जाे ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ मा ठाकुर सज्जन सिँहकाे भूमिका निर्वाह गरिरहेका थिए। मृगाैलासम्बन्धी गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालको आइसियुमा भर्ना…