‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता है?’ (१९८०):- मजदुर र मिलमालिककाे वर्गसङ्घर्षलाई दर्शाउने सिनेमा
प्रभाष

अल्बर्ट पिन्टाेलाई आफु उपल्लाे वर्गका व्यक्तिहरु समान भएकाे भ्रम छ।‌ ऊ आफ्नाे सहकर्मी मजदुरहरुसँग साेहीअनुसार व्यवहार गर्छ। उसले ‘आफु काे हुँ’ भन्ने कुरालाई बिर्सिएकाे छ। उसले आफ्नाे वर्गीय धरातललाई बिर्सिएकाे छ। ऊ आफ्नाे सहकर्मी मजदुर-मेकानिकहरुदेखि टाढै बस्छ। आफ्नी प्रेमिका स्टेल्लालाई…

दक्षिण भारतमा दलित सिनेमाकाे लहर
प्रभाष

पछिल्लो एक दशकदेखि दक्षिण भारतीय सिने इंडष्ट्रीमा एकखाले सिनेमाहरुकाे लहर चलिरहेकाे छ। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरुका हक-अधिकार, आत्मसम्मान, गरिमा र सामाजिक न्यायका मुद्दाहरुलाई प्रखरताका साथ उठान गरिएका सिनेमाहरुकाे लहर। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित,…

‘झुंड’ (२०२२): बहिष्कृत भारतकाे कथा 
प्रभाष

अहिले भारतीय सिनेमामा एउटा ‘न्यू वेब’ उठेकाे छ, दलित-आदिवासी-पिछडा-उत्पीडित तथा बहिष्कृतहरुकाे सिनेमाकाे वेब। छाेटाेमा, दलित सिनेमाकाे वेब। तमिल सिनेमामा याे वेबले एक स्पष्ट विचारधारात्मक आकार ग्रहण गर्दै गइरहेकाे देखिन्छ भने तेलुगु सिनेमामा याे वेभ प्रखर रुपमा छुट्टै रुपरङका साथ उदाइरहेकाे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID