गढवाका आदिवासी जनजाति महिला समुह द्वारा माघिको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सामाग्री वितरण
आलोक भावुक

गढवा, ३० पौष । गढवाका आदिवासी जनजाति महिला समुहद्वारा शनिवार स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति महिलाहरु लाइ स्वास्थ्य सामाग्री वितरण गरिएको हो । आदिवासी जनजाति महिला समुह गढवाकी अध्यक्ष शान्ती चौधरीको…

दाङ देउखुरीको रिहार मेला उद्घाटन, तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास !
गणतन्त्रनेपाल समाचारदाता

रिहार, ३० पौष । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ ।मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गर्नु भएको छ । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको…

गढवामा एक महिने ढकिया बुनाई तालिम सम्पन्न
आलोक भावुक

गढवा, २८ पौष । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – २ मा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सृजनशील महिला समूह गढवा – ६ को आयोजनामा एक महिने ढकिया…