गायक श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक
भालुवाङ १४ भाद्र । नव उदाउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर…