दाङकाे होटल पौवा भालुवाङमा नयाँ वर्ष २०८२ साँझ हुँदै, अस्मिता अधिकारी र महेश काफ्लेको प्रस्तुति रहने
सन्तोष कुमार गुप्ता

दाङ ३० चैत । नयाँ बर्ष २०८२ काे अवसरमा दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङले राष्ट्रिय तथा स्थानीय कलाकारहरू सहितकाे सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम गर्न लागेकाे छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम…

सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ प्रकाशनको तयारी
गणतन्त्र नेपाल डटकम

दाङ । नेपाली साहित्यमा स्थापित नाम सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ छिट्टै बजारमा आउने भएको छ । यसअघि उहाँका दस उपन्यास प्रकाशित भइसकेका छन् भने एक कथा संग्रह र एक लेख संग्रहसमेत पाठकमाझ आइसकेका छन् । प्रेम, समाज, संघर्ष र…

गढवामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…