‘भाग केटी भाग’: तीजको रंगमा सुवास गदालको नयाँ प्रस्तुति युट्युबमा
काठमाडौं,६ श्रावण। तीजको अवसर पारेर सुवास गदालले आफ्नो नयां तीज गीत भाग केटी भाग सार्वजनिक गरेका छन । थुप्रै लोक दोहोरी गीतका सर्जक तथा संगीतकार, त्यसैगरि दर्जनौ टेलिसिरियल लेखन, निर्देशन तथा अभिनय गरेर दर्शक श्रोताको मन जितिसकेका गायक गदालले यस…

