८ फोटोमा हेर्नुहोस्, दशरथ रंगशालामा राष्ट्रिय महिला टिमकाे पहिलो अन्तर्राष्ट्रिय खेल
साढे तीन दशकदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न थालेको हो । तर दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्ने अवसर यो टिमले पाएको थिएन । बिहीबार हरितालिका तिजको दिनकै अवसरमा महिला खेलाडीले त्यो अवसर प्राप्त गरे । एएफसी…