बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सवको अवसरमा किड्स ओलम्पिक
आलोक भावुक

गढवा, २८ माघ । बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा किड्स ओलम्पिक अभिभावक खेलकुद कार्यक्रम र दीक्षान्त समारोह आईतवार गढवामा सम्पन्न भएको छ । मन्टेश्वरीले आयोजना गरेको माघ २६ गतेदेखि जनता माध्यमिक विद्यालय गढवाको…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ माघ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न…