गढवामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ
गढवा, ४ माघ। दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार देखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१को शुभारम्भ भएको छ। प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले धेरै टाढा बाट आएका विद्यार्थी भाइबहिनीहरू भविष्यका सफल निर्माता भाइबहिनीहरूलाई सलामीगर्न पाउदा गर्ब…