आजदेखि सुरु हुँदै युरोकप, यस्ता छन् उपाधिका दाबेदार टिम
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । विश्वभर फैलिएकाे काेराेना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि अर्थात आजैदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६ औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा…

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी
एजेन्सी

पाकिस्तान । पाकिस्तानका  कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका…

बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा
एजेन्सी

काठमाडाैं । बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ । आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराएर रियलले एथ्लेटिकोसँग अंक बराबरी…