यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ…

युक्रेनले स्कटल्यान्डलाई हरायो, विश्वकपमा पुग्न वेल्ससँग भिड्ने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गर्‍यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी जुन ५ मा हुने…

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बढ्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

 नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि…