भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री
गणतन्त्र नेपाल समाचारदाता

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा…

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य…

एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालकालागि कविता कुवँरले उत्कृष्ट…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID