ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवामा मैत्रीपुर्ण भलिभल प्रतियोगिता
आलोक भावुक

गढवा, २६ माघ। ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा मैत्रीपुर्ण अन्तर विद्यालय भलिभल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले २३ औँ वार्षिक उत्सव्ओ अवसरमा अन्तर विद्यालय स्तरीय मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल दिपक यादवले…

सिपि नेपालको आयोजनामा गढवामा छैठौं महिला फुटबल प्रतियोगिता सुरु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० माघ। कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा भन्ने मुल नाराका साथ छैठौं महिला फुटबल प्रतियोगिता २०८१ जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा बुधबार देखि सुरु भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको…

गढवामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मावि गोबरडिहा लाई
आलोक भावुक

गढवा ६ माघ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८१ को आइतबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी तिनदिने राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न…