लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा १९ स्वर्ण…

नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय क्रिकेटर रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितले ‘बेवाइड प्रिमियर क्रिकेट प्रतियोगिता’ खेल्न लागेका हुन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार उनले गिजर सिटी क्रिकेट क्लबले अनुबन्ध गरेको हो । एक…

एनएसए पौडी आजबाट
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा जुनियर…