विश्वकप लिग-२ का चारै खेल जित्ने क्रिकेटरलाई दुई/दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, ११ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीहरूलाई बधाई दिँदै…