डेढ सय अंकले दुई दिनमै उकालो लाग्यो नेप्से, आजमात्रै ९२ अंकको वृद्धि
गणतन्त्र नेपाल संवाददाता, ७ पुस, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो दुई दिनमा १४८ अंकको सुधार आएको छ । आज बुधबारमात्रै ९२ अंकको उत्साहजनक वृद्धि देखिएको नेप्से हिजो मंगलबार पनि उकालो लागेको थियो । हिजो ५६ अंकको सुधार आएको सेयर बजारमा आजमात्रै ९२ अंकको वृद्धि…

श्वेतपत्र, अर्थमन्त्रीले देखाए अर्थतन्त्रको ऐना: ४ वर्षको समीक्षा, डेढ वर्षको योजना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ साउन

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने…

उत्पादनमुलक क्षेत्र बढाउने अर्थमन्त्रीको यस्तो छ योजना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ साउन

अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै उनले पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको बताउँदै उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति न्यून रहेको जिकिर गरेका छन्…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID