गढवामा माओवादी केन्द्रको बिस्तारित बैठक सम्पन्न, मंसिर २५ मा सम्मेलन हुने
आलोक भावुक

गढवा, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँ कमिटीको विस्तारित बैठक आज आइतबार गढवामा सम्पन्न भएको छ। बिस्तारित बैठक गढवा गाउँ कमिटीका तिलक घिमिरेको अध्यक्षतामा तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्यमा…

गढवा ५ बाँकीमा ८६ जनाको आँखा जाँच, १६ जनामा मोतिबिन्दुको पहिचान
आलोक भावुक

गढवा, ९ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…

राजपुरमा आँखा शिविर: ३९ मोतिबिन्दु बिरामी पहिचान, निशुल्क शल्यक्रिया सुविधा
आलोक भावुक

गढवा, ८ मंसिर। राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID