खोपको सहज आपूर्ति गर्न राप्रपाको माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग…

यी हुन्, कोरोना पुष्टि भएका २६ सांसद
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । वैशाख २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन अघि गरिएको सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणबाट १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ गते बस्ने प्रतिनिधिसभाको बैठक अघि वैशाख २२ देखि २४ गतेसम्म गरिएको परीक्षणबाट…

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन अध्यक्ष प्रचण्डकाे अनुरोध
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यहरुलाई अनुरोध गरेका छन् । उनले प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले बैठक स्थगित गर्न पनि सरकारसँग माग गरेका छन् ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID