अध्यक्ष प्रचण्डकाे नेतृत्वमा काेभिड नियन्त्रण युनिट गठन,सीसीएमसी खारेज गर्न माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको…

प्रधानमन्त्री ओलीलाई भेटेरै कांग्रेस सभापति देउवाले बुझाए १५ बुँदे ज्ञापनपत्र [पूर्णपाठसहित]
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।…

राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु
गणतन्त्र नेपाल संवाददाता

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID