देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपालसहित २६ जना सांसद कारबाहीमा
काठमाडाैं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गरेको छ । पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका…

