पाँच विद्यार्थी संगठनले बिहीबार काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गर्ने
काठमाडौं, ९ असार । विपक्षी गठबन्धनका दल निकट पाँच विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन्। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी…

