सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने टुंगाेमा माओवादी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने भएकाे छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारलाइ दिएकाे समर्थन पुष ५ गते यतादेखि नै नरहेकाे औपचारिक जानकारी सरकारलाइ गराउने निर्णय गरेकाे हाे ।…

‘अधिकारविहीन खुला जेलबाट मुक्त गराइदिएकोमा रास्ट्रपति ज्युलाई मुरीमुरी धन्यवाद’-अमिक शेरचन
गणतन्त्र नेपाल संवाददाता

कास्की — गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए । ‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै…

विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएकाे र काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेशमा…