गठबन्धनलाई जोगाउनु मेरो कर्तब्य हो : अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ भदाै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अन्य सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । शनिबार वाईसीएल नेपालको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले धेरै मेहनतबाट पाँच दलीय गठबन्धन आर्जेको भन्दै यसलाई जोगाउनु…

एकीकृत समाजवादी पार्टीको रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ८ भदाै

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको रणनैतिक लक्ष्यमा वैज्ञानिक समाजवाद राखेको छ । कम्युनिष्टको आधारभूत रणनीति समाजवाद नै भएपछि पछिल्लो समय शान्तिपूर्ण राजनीति अंगालेका कम्युनिष्टहरुले वैज्ञानिक समाजवाद भन्न छाडेका थिए । केही दिनअघि सम्पन्न नेकपा माओवादी…

माधव नेपाललगायत १४ जनाको कारबाही फिर्ता लिन आग्रह
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ४ भदौ

एमाले विभाजित हुँदा संस्थापनतिरै लागेका र यसअघि माधव कुमार नेपाल निकट भनेर चिनिएका ९ नेताले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम् लचिलो हुँदै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID