सुरु भयाे मतदान: प्रधानमन्त्री ओलीको परीक्षा हुँदै
काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकाेटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका छन् । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको…