कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैँ । नेपाली कांग्रेसले आज (शनिबार) पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसाे २ः०० बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।…

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै रहेको सर्वदलीय बैठकको निष्कर्ष
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले…

कांग्रेस महाधिवेशन भदौमै हुन्छ: देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा हुने बताएका छन्। बुधवार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन्। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मिति तय गरेको भएपनि क्रियाशील…