लगातार वर्षासँगै आएकाे पहिरोमा पुरिएर पाल्पामा एक किशोरको मृत्यु
पाल्पा । लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए । मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका…