मावि सौडियारमा सञ्चालित महायज्ञमा एक लाख ८८ हजार दान संकलन 
लिलाधर वलि

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को दोश्रो दिन करिव लाख रुपैयाँ दान संकलन भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको…

गढवामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु 
आलोक भावुक

गढवा, २४ मंसिर । दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान आइतबारदेखि शुरु गरिएको छ। कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाकाे आठ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको…

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ
अजय मिश्र

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्रा कपिलवस्तु, मंसिर २२।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्। मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID