जबरजस्ती बुटवल पुर्याएर बन्धक बनाइयो : प्रदेश सांसद विमला वली
सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् । उनले…