प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
गणतन्त्रनेपाल संवाददाता/ काठमाडाैं, ३० साउन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड…

के के हुँदैछ माओवादी केन्द्रको बैठकमा ?
गणतन्त्र नेपाल संवाददाता, ३१ साउन

नेकपा माओवादी केन्द्रको अन्तरिम विधानमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल चलाइरहेका छन् । अध्यक्ष प्रचण्डले शनिवारको बैठकमा पेश गरेको विधान मस्यौदा प्रस्तावमा २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ । राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति चयन गर्ने र त्यो केन्द्रीय समितिले अध्यक्ष,…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ले लिए शपथ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ  लिएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेस भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले…