राप्ती प्रेस मञ्चको प्रथम अधिवेशन : अध्यक्षमा पुन अधिकारी निर्विरोध निर्वाचित
भालुवाङ १६ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार राप्ती गाउँपालिका–३ मसुरीयामा सम्पन्न भएको छ । अधिवेशनले पुन दोस्रो कार्यकालका लागि अर्जुन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिकारीकै अध्यक्षतामा २ सदस्य…