संविधान दिवस : टुँडिखेलमा समारोह, हेलिकप्टरबाट फूलको वर्षा
संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी भएका थिए । यस्तै,…