दलबिचकाे सहमति बिना महाभियाेग प्रस्ताव ल्याउने अवस्था छैन : प्रचण्ड
गणतन्त्रनेपाल संवाददाता, १८ मंसीर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्  । अध्यक्ष प्रचण्डले यही मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति…

एमाले महाधिवेशन-`ओली सेलेक्सन´ मा परेका ३०१ केन्द्रीय सदस्यकाे नामावली (सूचीसहित))
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ मंसीर

चितवनमा जारी नेकपा एमाले महाधिवेसनकाे बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्ताव गरेका छन् । एमाले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको जनाइएको छ । एमाले महाधिवेशनका क्रममा शनिबारको बन्दसत्रले अध्यक्ष…

समाज कल्याण परिषद्‌मा नयाँ नेतृत्व,सदस्य सचिवमा मनोज भट्टको नियुक्ति
गणतन्त्र नेपाल संवाददाता, ९ मंसीर

काठमाडौँ । समाज कल्याण परिषद्‌ पुल्चोकमा नयाँ कार्य समिति नियुक्त गरिएको छ । यहीँ मंसीर २ गते बसेको मन्त्रिपरिषद् (नेपाल सरकार) बैठकले नयाँ कार्य समिति नियुक्त गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको परिषद्को अध्यक्षमा महिला, बालबालिका…