गढवामा २.३० बजेसम्मकाे अपडेट: ५० प्रतिशत मत खस्याे – निर्वाचन अधिकृत
दाङकाे गढवा गाउँपालिकामा दिउँसाेकाे २.३० बजेसम्म ५० प्रतिशतकाे हाराहारीमा मत खसेकाे छ । दिउँसाे २.३० बजेसम्ममा ५० प्रतिशत मत खसेकाे रिपाेर्ट आफूलाई प्राप्त भएकाे पालिकाका निर्वाचन अधिकृत माेहन सुवेदीले गणतन्त्रनेपालाई जानकारी दिए । गढवा गाउँपालिकामा जम्मा २९ हजार ४ सय…