सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

१ जेठ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् । शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका…

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित
गणतन्त्र नेपाल समाचारदाता

१ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए…

गढवामा मतगणना तीब्र, काेइलाबासबाट मत गणना गरिँदै
गणतन्त्र नेपाल संवाददाता

गढवा गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर ८ काेइलाबासमा ६०० मत गणना गर्दासम्म नेकपा एमालेले अग्रता लिएकाे छ। पालिका अध्यक्षमा एमालेका अध्यक्ष पदका उम्मेद्वार सहजराम यादवले लिड गरिरहेका छन् । अध्यक्ष पदमा सुर्यकाे २ सय ६१ मत हुँदा हँसिया…